Our Recent Blogs
- आत्महत्या (Suicide) किन हुन्छ? आत्महत्या कसरी रोक्ने? चेतावनीका संकेत, कारण र बच्ने उपाय
“डाक्टर, बाँच्न मन नै लाग्दैन।“ “म परिवारको लागि बोझ भएँ जस्तो लाग्छ।“ “सबै समस्या समाप्त भए राम्रो हुन्थ्यो भन्ने सोच आउँछ।“ यस्ता कुरा धेरै मानिसहरूले खुलेर भन्न सक्नुहुन्न। कतिपयले आफ्नो पीडा मनमै दबाएर राख्छन्। बाहिरबाट सामान्यदेखिए पनि भित्रभित्रै उनीहरू गहिरो मानसिक संघर्षमा हुन सक्छन्। धेरै मानिसले आत्महत्या गर्ने निर्णय अचानक लिन्छन् भन्ने सोच हुन्छ। तर… Read more: आत्महत्या (Suicide) किन हुन्छ? आत्महत्या कसरी रोक्ने? चेतावनीका संकेत, कारण र बच्ने उपाय - प्यानिक अट्याक (Panic Attack) भनेको के हो? लक्षण, कारण र उपचारबारे सम्पूर्ण जानकारी
“डाक्टर, अचानक मेरो मुटु धेरै छिटो धड्किन थाल्यो। सास फेर्नै गाह्रो भयो। मलाई हार्ट अट्याक भयो जस्तोलाग्यो।“ “म मर्छु जस्तो भयो।“ “Emergency मा गएर ECG र अन्य सबै परीक्षण गराएँ, तर सबै रिपोर्ट सामान्य आए। त्यसपछि पनि फेरियस्तै हुन्छ कि भन्ने डरले घरबाहिर निस्कन पनि डर लाग्न थाल्यो।“ यस्ता अनुभव लिएर धेरै बिरामी मेरो क्लिनिकमा… Read more: प्यानिक अट्याक (Panic Attack) भनेको के हो? लक्षण, कारण र उपचारबारे सम्पूर्ण जानकारी - डिप्रेसन (Depression) को उपचार कसरी गर्ने, मनोचिकित्सकबाट जान्नुपर्ने सम्पूर्ण जानकारी
“डाक्टर, मलाई कुनै काम गर्न मन लाग्दैन। बिहान उठ्न पनि गाह्रो हुन्छ। सबैले ‘धेरै नसोच‘ मात्र भन्छन्, तर मआफैँलाई किन यस्तो भइरहेको छ भन्ने बुझ्न सकिरहेको छैन।“ मेरो क्लिनिकमा आउने धेरै बिरामीहरूले यस्तै शब्दबाट आफ्नो कुरा सुरु गर्नुहुन्छ। सुरुमा उनीहरूलाई लाग्छ—”सायद म कमजोर भएको हुँ“, “मलाई इच्छाशक्ति छैन“, वा “यो त केही दिनमै ठीक हुन्छ।“… Read more: डिप्रेसन (Depression) को उपचार कसरी गर्ने, मनोचिकित्सकबाट जान्नुपर्ने सम्पूर्ण जानकारी - एन्जाइटी (Anxiety) को उपचार कसरी गर्ने? – मनोचिकित्सकबाट जान्नुपर्ने सम्पूर्ण जानकारी
“डाक्टर, मेरो मन सधैं केही नराम्रो हुन्छ कि भन्ने डर लागिरहन्छ।“ “सानो कुरा पनि धेरै सोचिरहन्छु।“ “राति सुत्न खोज्दा दिमाग बन्द नै हुँदैन।“ यस्ता कुरा म आफ्नो क्लिनिकमा लगभग हरेक दिन सुन्छु। धेरैजसो बिरामी सुरुमा आफ्नो समस्यालाई “धेरै सोच्नेबानी” वा “स्वभाव नै यस्तै हो” भनेर सामान्य ठान्नुहुन्छ। कतिपयले वर्षौंसम्म कसैलाई पनि आफ्नो समस्या भन्नसक्नुहुन्न। तर… Read more: एन्जाइटी (Anxiety) को उपचार कसरी गर्ने? – मनोचिकित्सकबाट जान्नुपर्ने सम्पूर्ण जानकारी - OCD (ओसीडी) को उपचार कसरी गर्ने? – मनोचिकित्सकबाट जान्नुपर्ने सम्पूर्ण जानकारी
“डाक्टर, मलाई थाहा छ मेरो सोच अनौठो छ, तर रोक्नै सक्दिनँ।“ “हात सफा छ भन्ने थाहा हुँदाहुँदै पनि पटक–पटक साबुनले धुन मन लाग्छ।“ “ढोका बन्द गरें कि गरिनँ भनेर बारम्बार गएर जाँच गर्छु।“ “दिमागमा नराम्रा विचार आउँछन्, तर म त्यस्तो गर्न चाहन्नँ।“ यस्ता गुनासा लिएर धेरै बिरामी मेरो क्लिनिकमा आउनुहुन्छ। धेरैजसोलाई सुरुमा आफूलाई के भएको… Read more: OCD (ओसीडी) को उपचार कसरी गर्ने? – मनोचिकित्सकबाट जान्नुपर्ने सम्पूर्ण जानकारी
